neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त

राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त

Nov 2nd, 2021

काठमाडौ, कात्र्तिक १६

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को ब्यवस्थान हुदासम्मको लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिर्ईएको पोखरेलले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi