neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

गोलरहित बराबरीमा रोकियो रियल मड्रिड

Oct 28th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ११ कार्तिक

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र ओसासुना बराबरीमा रोकिएका छन् । बुधबार राति रियलको घरेलु मैदानमा भएको खेलमा रियल र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरी पछि पनि रियलले १० खेलबाट २१ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।ओसासुनाको ११ खेलबाट १९ अंक छ र छैटौं
स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi