neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एसी मिलान सिरी ए फुटबलको शीर्ष स्थानमा

Oct 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १० कार्तिक
एसी मिलान इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा एसी मिलानले टोरिनोलाई १-० गोलले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन ओलिभियर गिराउडले विजयी गोल गरे ।गिराउडले खेलको १४ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै एसी मिलानले १० खेलबाट २८ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित टोरिनोको १० खेलबाट ११ अंक छ र १२ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi