neapl investment mega bank
  • गृहपृष्ठ
  • सोसाइटीद्धारा वेलनेस टिमलाई मास्क हस्तान्तरण

सोसाइटीद्धारा वेलनेस टिमलाई मास्क हस्तान्तरण

Sep 29th, 2021

काठमाडौ, असोज १३

साईनो नेपाल मिमिडया सोसाइटीले बाग्लुङको ताराखोला गाउंपालिकालाई कार्यक्षेत्र बनाएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको वेलनेस टिमलाई मास्क हस्तानतरण गरेको छ ।

सो संस्थाकी अध्यक्ष नितु खड्कालाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले हस्तानतरण गर्नु भएको थियो । सो हस्तानतरण कार्यक्रममा संस्थाकी अध्यक्ष खड्काले आफुले संचालन गर्दै आएको कार्यक्रमलाई सहयोग गरेकोमा साइनो नेपाल मिडिया सोसाइटीलाई धन्यवाद दिएका थिए ।
सोसाइटीका अध्यक्ष पोडेलले यस्ता कार्यक्रमलाई देशब्यापी रुपमा लैजानु पर्ने बताउनु भयो । कार्यक्रममा सोसाइटीका महासचिव दीपक रिजाल लगायतको उपस्थिती रहेको थियो ।