neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड घरेलु मैदानमा पराजित

म्यानचेस्टर युनाईटेड घरेलु मैदानमा पराजित

Sep 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ९ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड घरेलु मैदानमै पराजित भएको छ । शनिबार भएको खेलमा युनाईटेडलाई एस्टन भिल्लाले उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

युनाईटेडको मैदानमा एस्टन भिल्लालाई जित दिलाउनकोर्टनी हौजले विजयी गोल गरे ।हौजले खेलको ८८ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै एस्टन भिल्लाले छ खेलबाट दश अंक जोडेको छ र तालिकाको सातौं स्थानमा छ। पराजित युनाईटेडको छ खेलबाट १३ अंक छ र तालिकाको चौथो स्थानमा रहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi