neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकामा भित्रका सडकका खाल्डा खुल्डी पुर्ने काममा जुटे युवाहरु

महालक्ष्मी नगरपालिकामा भित्रका सडकका खाल्डा खुल्डी पुर्ने काममा जुटे युवाहरु

Sep 24th, 2021

ललितपुर,अशोज ८

ललितपुर महानगरपालिका वडा नं. ७ भित्रका सडकमा भएको खाल्डा खुल्डी पुर्ने कार्यमा संयुक्त दलका कार्यकर्ताहरु सक्रिय भएको पाइएको छ । नेकपा एमाले राष्ट्रिय युवा संघ नेपालका महालक्ष्मी नगर संयोजक सुजित बस्नेत, बरिष्ठ समाजसेवी बिकास के. सी. नेपाली काँग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा कमिटी अध्यक्ष पवन कार्की, राष्ट्रिय युवा संघ नेपालका महालक्ष्मी वडा ७ नं. वडा कमिटी सदस्य समीर बस्नेत लगायतका युवा हरुको पहलमा ग्राभेल, डोजर भाडा, ढुवानी ट्रक भाडा समेत करीब २ लाख बराबरको रकम आपसी सहयोग जुटाउँदै सडकमा भएका खाल्डा खुल्डी पुर्ने काम गरेको राष्ट्रिय युवा संघ नेपालका महालक्ष्मी नगर पालिकाका संयोजक सुजित बस्नेतले आधारभूमि लाई जानकारी गराए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi