neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग: इन्टर मिलान रियल मड्रिडसँग पराजित

च्याम्पियन्स लिग: इन्टर मिलान रियल मड्रिडसँग पराजित

Sep 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ भदौ

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले इन्टर मिलानलाई पराजित गरेको छ ।बुधबार राति भएको ।नयाँ सिजनको आफ्नो पहिलो खेलमा रियलले मिलानलाई १-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडलाई जित दिलाउन रोद्रिगोले विजयी गोल गरे ।वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोद्रिगोले खेल सकिन एक मिनेट बाँकी छदाँ गोल गरेका थिए।

जितसँगै समुह (डी) मा रहेको रियल मड्रिडले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।एसी मिलान अंक विहिन समुह (डी) को तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi