neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको नेतृत्व अध्यक्ष साधुराम महर्जन कै हातमा

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको नेतृत्व अध्यक्ष साधुराम महर्जन कै हातमा

Sep 12th, 2021

ललितपुर ,२७ भदौ

ब्लोदान जिल्ला साखा ललितपुरको छैठौं साधारणसभा तथा चौथो अधिबेशन ललितपुर लगनखेलमा सम्पन्न भएको छ।

ब्लोदान केन्द्र अध्यक्ष सानुबाबु प्रजापति , महा सचिब केशब महर्जन, ललितपुर इन्चार्ज हसिना शाक्य ,ने र सो भक्तपुर सभापती मनोज कुमार थापा, ने र सो गोदामचौर सभापति नन्द श्रेष्ठ , ने र सो कुसुन्ती सभापति निरन जोशी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितीमा सहयोगि संघ सस्थालाइ सम्मान गरिएको थियो ।

नयाँ कार्यसमितिको अध्यक्ष पदमा साधुराम महर्जन, उपाध्यक्षमा सानुलाल महर्जन, सचिबमा मदन श्रेष्ठ , कोषाध्यक्षमा बिश्नु महर्जन , सह सचिब मा पुर्ण बहादुर राना मगर लगाएत ७ जना सदस्य र २ जना मनोनित सदस्य गरेर १५ सदस्य कार्य समिती गठन भएको कार्यसमिति सदस्य दिपक मङ्राती ले जानकारी दिएका छन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi