neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारद्धारा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संसोधित बजेट सार्वजनिक

सरकारद्धारा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संसोधित बजेट सार्वजनिक

Sep 10th, 2021

काठमाडौ, भदौ २५

सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संसोधित बजेट सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दे उक्त परिमाणको संसोधित बजेट सार्वजनिक गरेको हो ।

तत्कालीन प्रधामन्धी केपी नेतृत्वको सरकारले अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै गठबन्धन सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । संसोधित बजेटमा अर्थमन्त्री जनार्धन शर्मा प्रभाकरले चालु आर्थिक बर्षको बजेटमा ऋणको लक्ष्य ३७ अर्ब रुपैयाँले घटाएकाछन ।