neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आमा बनिन् अभिनेत्री शर्मा

Sep 8th, 2021

काठमाडौ, भदौ २३

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनलाई पुत्रलाभ भएको हो । शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् ।

बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन्, नर्भिक हष्पिटलले बिज्ञप्ती मार्फत भनेको छ । शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । आमा (शर्मा) र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको हष्पिटलले जनाएको छ। ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi