neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

Sep 5th, 2021

काठमाडौ, भदौ २०

हरेक पक्षमा अग्रपङ्तीमा रहेको नबिल बैंकले कुनै न कुनै नविन्ँतम काम गर्दै आईरहेको छ । यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नती ग्ँनर््ँ “नबिल डिजी वर्कस्पेस” ल्याएको छ । यसले हालचलनमा रहेको इन्ट्रनेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्ıप्रसँद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता हो भनी बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहा“ छन, कोस“ग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरँमा बैंक विश्वस्त छ । अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहा“ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन । यसले कागजी प्रकृया बिनातिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायँनुकुल सेवा प्रदान गर्दे आएको नबिल बैंकको १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्गविकासको ईतिहासमा कोसेढुङ्गाको रुपमाकामगर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।