काठमाडौ, भदौ २०
हिरो मोटरको “दशैंंको बेला हिरोको मेला”भन्ने नयाँ योजना सार्वजनिक भएको छ । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नेपालीहरुको महान चाड बडा दशै २०७८ को उपलक्ष्यमा “दशैंंको बेला हिरोको मेला” भन्ने नयाँ योजना ल्याएको हो ।
यो योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु छ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत एक लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले एक लाख नगद पाउने छन् । साथै सबै हिरो मोटरसाईकल र स्कुुटरमा शुन्य प्रतिसत व्याजमा ५० प्रतिसत फाईनान्स सुबिधा पनि उपलब्ध रहेको छ ।