neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पशु आवाज नेपाल महालक्ष्मी ७ ले १३५ छाडा भूस्याहा कुकुरको गर्‍यो स्थायी बन्ध्याकर

पशु आवाज नेपाल महालक्ष्मी ७ ले १३५ छाडा भूस्याहा कुकुरको गर्‍यो स्थायी बन्ध्याकर

Aug 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १५

ललितपुरको महाहलक्ष्मी नगरपालिकाका वडा नं. ७ भित्रका १३५ छाडा भूस्याहा कुुकुुरहरुको स्थायी बन्ध्याकरण गरेको पाइएको छ । पशु आवाज नेपालको लगानीमा कोटेश्वर भ्याली अस्पतालका डा. अर्जुन अर्याल अन्यका डा. नविन श्रेष्ठले बन्ध्याकरण गरेका थिए ।

प्रति कुकुर दुई हजार रुपैयाँ लागत लाग्ने खर्च पशु आवाज नेपाल गरेको संस्थाकी संयोजक रुपा अधिकरीले अन्य ठाउमा पनि यस्तो बन्ध्याकरण गर्दै लगिने आधारभूमिलाई जानकारी गराइन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi