neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ भित्रका ४९ कुकुरको बन्ध्याकरण

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ भित्रका ४९ कुकुरको बन्ध्याकरण

Aug 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, भदौ १२

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ भित्रका ४९ छाडा भुस्यांहा पोथी कुकुरहरुको पशु आवाज नेपाल संस्थाले स्थायी बन्धयाकरण गरिएको छ । भाद्र १२, १३, र १४ गते सम्म बन्ध्याकरण क्याम्प रहने संस्थाकी संयोजक रुपा अधिकारीले आधारभूमिलाई जानकारी गराइन् । यस्तो अभियान देश भरी नै गर्दै जाने लक्ष पनि रहेको संस्थाको संयोजक अधिकारीले बताइन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi