neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एसी मिलानको जितसँगै सुखद सुरुवात

Aug 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ८ भदौ

इटालियन सिरी ए फुटबलमा एसी मिलानले सुखद सुरुवात गरेको छ ।सोमबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा मिलानले साम्पडोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन ब्राहिम डियाजले गरेको गोल नै निर्णायक बन्न पुग्यो । डियाजले खेलको नवौं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै एसी मिलानले नयाँ सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।पराजित साम्पडोरिया अंक विहीन हारबाट सिजनको सुरुवात गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi