neapl investment mega bank
  • गृहपृष्ठ
  • अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्षमा एनवाइइएफद्वारा रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्षमा एनवाइइएफद्वारा रक्तदान

Aug 12th, 2021

काठमाडौ, साउन २८

अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२, २०२१ को उपलक्ष्यमा नेपाली युवा उद्यमी मञ्चले सात वटै प्रदेशमा रक्तदान कार्यव्रmमको आयोजना गरेको छ । उक्त कार्यव्रmममा दश वटै च्याप्टर सहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता थियो ।

रक्तदान कार्यव्रmममा काठमाडौं ८२, चितवन ५०, सुर्खेत ५१, पोखरा ७७, रुपन्देही ३० र विरगञ्ज ५२ गरी जम्मा ३४२ जनाले रक्तदान गरेको एनवाइइएफका राष्ट्रिय कार्य समिति अध्यक्ष उदीप श्रेष्ठज्ले बताउनुभयो ।