neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बैंकका अध्यक्ष मरासिनीद्धारा राजीनामा

नेपाल बैंकका अध्यक्ष मरासिनीद्धारा राजीनामा

Aug 4th, 2021

काठमाडौ, साउन २०

नेपाल बैंक सञ्चालक समितीका अध्यक्ष मधु कुमार मरासिनीले राजीनामा दिएकाछन ।

नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिकोरुपमा बैंकको सञ्चालक समितिमा मनोनयन भई अध्यक्ष पदको जिम्मेवारीमा रहेका मरासिनीले यही साउन १८ गते सोही मितिबाट लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएको बैंकले जानकारी दिएको छ ।