neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ओलम्पिक फुटबल : ब्राजिल सेमिफाइनलमा प्रवेश

ओलम्पिक फुटबल : ब्राजिल सेमिफाइनलमा प्रवेश

Jul 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १६

ब्राजिल टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार सम्पन्न भएको खेलमा ब्राजिलको यू-२३ टोलीले इजिप्टको यू-२३ टोलीलाई १-० गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले गरेको गोलनै निर्णायक बन्न पुग्यो ।म्याथियस कुन्हाले खेलको ३७ औं मिनेटमा रिचार्लिसनको पासमा सो गोल गरेका हुन्।

जितसँगै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ ।ब्राजिलले अब सेमिफाइनलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi