neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ

३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ

Jul 31st, 2021

काठमाडौ, साउन १६

३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार संजिव शाक्यको जाहेरीले वादी नेपाल सरकार सुरेन्द्र गौतम समेत भएको अपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकाशीको अवैध कारोवार,अपहरण तथा शरिर वन्धक र कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादी जिल्ला गौरादह न.पा ८ वस्ने भोजे मामा भन्ने भोजराज भण्डारी (सम्मानित मोरङ जिल्ला अदालतवाट म्याद जारी ३३ किलो सुनकाण्ड) लाई यही साउन १५ गते महानगरीय प्रहरी परिसरवाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi