काठमाडौ, साउन ११
मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूह अन्र्तगतको १२ हजार पाँच सय ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । फाईनान्सले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य तीन सय रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक सय कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक शेयर खरिदकालागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वाजो कोहीव्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ श्रावण १४ गते देखि मिति २०७८ भाद्र ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।