neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले घटायो मन्त्रालयको संख्या, अब १७ मन्त्रालयमा सीमित

सरकारले घटायो मन्त्रालयको संख्या, अब १७ मन्त्रालयमा सीमित

May 13th, 2026

काठमाडौं, बैशाख ३०

सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्ने निर्णय गरेको छ । अब संघीय सरकार सहित १७ वटा मन्त्रालयमा मात्रै सीमित हुने भएको छ ।

यसअघि २२ वटा मन्त्रालय रहेको संरचना सरकारले कार्यविभाजन नियमावली–२०८३ मार्फत पुनर्गठन गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेसँगै मन्त्रालय संख्या औपचारिक रूपमा घटाउने निर्णय गरेको हो ।