neapl investment mega bank
  • गृहपृष्ठ
  • भोलि र पर्सि भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना

भोलि र पर्सि भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना

Mar 19th, 2026

काठमाडौं, चैत ५

सरकारले शुक्रबार र शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सचेत गराएको छ । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेर सचेत गराएको हो ।