काठमाडौं, चैत ३
रास्वपाका सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने घोषणा गरेका छन् ।
पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका सांसद गुरुङले आफू तलब भत्तासहित सरकारी सेवा सुविधा नलिने बताए।
उनले गाडी पनि आफ्नै चढ्ने बताए।
aadharbhumi.com