neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्वाचन बहिष्कारको घोषणा, फागुन ८ देखि आन्दोलन

निर्वाचन बहिष्कारको घोषणा, फागुन ८ देखि आन्दोलन

Feb 19th, 2026

काठमाडौं, फागुन ७

केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणाध गरेको छ । बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।