neapl investment mega bank
  • गृहपृष्ठ
  • वरिष्ठ नेपाली अभिनेता सुनिल थापाको निधन

वरिष्ठ नेपाली अभिनेता सुनिल थापाको निधन

Feb 7th, 2026

काठमाडौं, माघ २४

नेपाली तथा भारतीय चलचित्र क्षेत्रका वरिष्ठ तथा चर्चित अभिनेता सुनिल थापाको हृदयाघातका कारण निधन भएको छ । आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको देहान्त भएको हो ।

सुनिल थापा नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई नायककै स्तरमा स्थापित गर्न सफल अभिनेता थिए ।