काठमाडौं, माघ ४
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।
मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
मेयर शाहले आफुलाई राजीनामा बुझाएको डंगोलले जानकारी दिईन ।
aadharbhumi.com