neapl investment mega bank

प्रशान्त तामाङको हृदयघातबाट निधन

Jan 11th, 2026

काठमाडौं, पुस २७

चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ। उनी दिल्लीस्थित आफ्नै निवासमा आइतबार अचानक बिरामी परेपछि निधन भएको पुष्टि भएको हो।

इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली गीत गाएका छन् भने आधा दर्जनभन्दा बढी फिल्ममा अभिनयसमेत गरेका छन्।