काठमाडौं, पुस ८
आज प्रि ओपन सेसनमा १.८८ अंक घटेर २५७९.३३ विन्दुमा झरेको छ।
यस सेसनमा ५४ लाख ९० हजार ६८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४४ कम्पनीको ७ हजार ८३५कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।