मेरो धन्य देश नेपाल
मेरो धन्य देश नेपाल
म नेपालको प्रशंसामा गित गाउछु
संसारभरी नेपाली झण्डा फहराउछु
म नेपाली झण्डा समात्छु
माथी उठछु
यो देशको रक्षा र गर्वको लागि गित गाउछु
देशको सम्मानको गित गाउछु
देशलाई धोका हुन दिने छैन
क्रान्तिको यात्रा रोकिने छैन
यो देशको सम्मान ,गर्व र महिमाको लागि
कलम चलाउने छु
मेरो देश हो यो आफुलाई भन्दा बढी माया गर्छु
मेरो धन्य देश नेपाल
मेरो धन्य देश नेपाल
म नेपालको प्रशंसामा गित गाउछु
संसारभरी नेपाली झण्डा फहराउछु
लेखक: गोबिन्द राज ओझा (राजन)