neapl investment mega bank
  • गृहपृष्ठ
  • समावेशी समाजवादी पार्टी : समाजका सबै विविधतालाई समेट्ने राजनीतिक शक्ति

समावेशी समाजवादी पार्टी : समाजका सबै विविधतालाई समेट्ने राजनीतिक शक्ति

Dec 3rd, 2025

काठमाडौं, मंसिर १७

सम्मानजनक रोजगारीको सिर्जना, नेपालको नाजुक वातावरणको संरक्षण र जलवायु–सहनशीलता, कसैलाई पनि पछाडि नछोड्ने समावेशी राष्ट्र निर्माण,यी मूल आधारमा अघि बढेको समावेशी समाजवादी पार्टीले जनाएको छ।

प्रतिनिधि लोकतन्त्रबाट सहभागी लोकतन्त्रतर्फको यात्रा तय गर्दै, नागरिक स्वयं नीतिनिर्माण र कार्यान्वयन निगरानीमा सक्रिय हुने नीति अवलम्बन गरेको समावेशी समाजवादी पार्टीले जनाएको छ। वातावरण जोगाउने, स्वच्छ रोजगारी सिर्जना गर्ने काममा पार्टीले काम गर्ने बताएको छ।