काठमाडौं, मंसिर ४
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार १२ः४५ देखि साँझ ८ बजेसम्मका लागि कफ्यू लगाइएको हो ।
सिमरामा बुधबार भएकाे झडपकाे विषयलाई लिएर बिहीबार पनि तनाब सिर्जना भएको थियो ।
सोही विषयलाई लिएर जेनजीले प्रहरीमा जाहेरी दिएकाहरुलाई पक्राउ नगरेकाे भन्दै उनीहरुले प्रदर्शन सुरु गरेका थिए ।
जाहेरी दिएकामध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।