neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वसभामुख महरालाई केन्द्रीय कारागार सुन्धारा लगियो

पूर्वसभामुख महरालाई केन्द्रीय कारागार सुन्धारा लगियो

Oct 15th, 2025

काठमाडौं, असाेज २९

पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएसँगै केन्द्रीय कारागार सुनधारामा लगिएको छ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउने आदेश भएको जानकारी दिए।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको हो।