neapl investment mega bank
  • गृहपृष्ठ
  • उर्जामन्त्री घिसिङको सम्पत्ति छानबिन गर्न महेश बस्नेतको माग

उर्जामन्त्री घिसिङको सम्पत्ति छानबिन गर्न महेश बस्नेतको माग

Oct 8th, 2025

काठमाडौं, असाेज २२

नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्रीबाट सुरु हुनुपर्ने बताएका छन् । 

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताए ।