neapl investment mega bank
  • गृहपृष्ठ
  • जेनजीले मागे अख्तियार प्रमुखको राजीनामा

जेनजीले मागे अख्तियार प्रमुखको राजीनामा

Oct 6th, 2025

काठमाडौं, असाेज २०

जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ। भ्रष्टाचारविरुद्धको अभियानलाई सहयोग पुर्‍याउन यो माग गरिएको अलायन्सले जनाएको छ।