neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री कार्कीले यो दशैंमा टीका-जमरा नलगाउने

प्रधानमन्त्री कार्कीले यो दशैंमा टीका-जमरा नलगाउने

Sep 29th, 2025

काठमाडौं, असाेज १३

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा युवाले ज्यान गुमाउनुपरेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टीका(जमरा नलगाउने र नागरिकलाई समेत टीका नलाउने भएकी छन् । 

बडादसैँ २०८२ को अवसरमा प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत जारी सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति शुभकामना व्यक्त गर्दै आफूले टीका नलगाउने र नलगाइदिने निर्णय भएको जनाइएको छ ।