काठमाडौं, भदाै २२
आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढीले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ५.५४ विन्दुले घटेर २७१४.२३ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४१ वटा स्क्रिप्सको ३४ हजार ८५६ कित्ता सेयर २ करोड १ लाख ७५१ रुपैयाँमा खरिदबिक्री भए।