neapl investment mega bank
  • गृहपृष्ठ
  • जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

Aug 14th, 2025

काठमाडौं, साउन २९

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएका अशोक राईले र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग हातेमालो थालेका छन् ।

राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महतो नेतृत्वको पार्टीबीच बिहीबार कार्यगत एकताको घोषणा भएको हो।

यी दुई दलले पार्टी एकताकै लागि औपचारिक रुपमा ‘कार्यगत एकता’ गरेका हुन् । अब उनीहरूले प्रदेश, जिल्ला र गाउँ कमिटीबीच पनि एकता गराउँदै लाने भएका छन् ।