neapl investment mega bank
  • गृहपृष्ठ
  • बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

Aug 7th, 2025

काठमाडौं, साउन २२

बागमती प्रदेश सरकारले गाईजात्रा पर्वका अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०८१ चैत १९ गतेको मन्त्रिपरिषद बैठकले गाईजात्रा पर्वसहित अन्य ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।