neapl investment mega bank
  • गृहपृष्ठ
  • साफ यू-२० महिला फुटबलः भुटानविरुद्ध नेपालको शानदार जित

साफ यू-२० महिला फुटबलः भुटानविरुद्ध नेपालको शानदार जित

Jul 19th, 2025

काठमाडौं, साउन ३

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ८-० गोलको जित निकालेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।

नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ। तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ। नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।