neapl investment mega bank

३.१८ अंकले बढ्यो नेप्से

Jul 10th, 2025

काठमाडौं, असार २६

प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ । 

यससँगै सेसन अवधिको सूचक २७०९.०८ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३८ कम्पनीको ६ हजार ६६७ कित्ता सेयर कारोबार भएको छ ।