neapl investment mega bank
  • गृहपृष्ठ
  • भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ : संघीय लोकतान्त्रिक मोर्चा 

भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ : संघीय लोकतान्त्रिक मोर्चा 

Jun 15th, 2025

काठमाडौं, असार १

सङ्घीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसाको सम्बन्धमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ।

शुक्रबार बसेको मोर्चाको बैठकले भिजिट भिसा प्रकरण र  मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले बताए।

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय शान्तिनगरमा बसेको बैठकले चार बुँदे निर्णय गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।