neapl investment mega bank
  • गृहपृष्ठ
  • उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जनाको नाम सिफारिस

उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जनाको नाम सिफारिस

Jun 13th, 2025

काठमाडौं, जेठ ३०

उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जनाको नाम सिफारिस भएको छ।

शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरू: राजनप्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।