neapl investment mega bank
  • गृहपृष्ठ
  • मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि

मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि

May 29th, 2025

काठमाडौं, जेठ १५

सरकारले मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै मूल्य अभिवृद्धि तथा अन्तशुल्कसम्बन्धी कानुनमा परिमार्जन गरिने बताएका छन् ।

बजेट आउनु अघि बजारमा मदिरा, बियर, चुरोट र सुर्तीको अभाव हुने गरेको छ । अब भने यी वस्तुमा बजार मूल्यसमेत वृद्धि हुने छ ।