neapl investment mega bank
  • गृहपृष्ठ
  • तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

May 17th, 2025

काठमाडौं, जेठ ३

तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी प्रहार भएको छ ।

सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुणहरूबिच विवाद भइरहेको थियो । घटनामा तीन जना घाइते भएका छन् ।