neapl investment mega bank
  • गृहपृष्ठ
  • जाउलाखेल चिडियाखानाबाट दुर्लभ रेडपान्डा चोरीको प्रयास

जाउलाखेल चिडियाखानाबाट दुर्लभ रेडपान्डा चोरीको प्रयास

May 14th, 2025

ललितपुर, बैशाख ३१

जाउलाखेलस्थित सदर चिडियाखानाबाट दुर्लभ रेडपान्डा चोरीको प्रयास भएको छ। मंगलबार बेलुकी रेडपान्डा चोरी गर्ने प्रयास भएको पाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

मंगलबार साँझ दुई युवाले रेडपान्डा चोरी गर्ने प्रयास गरेका सीसीटीभी फुटेजमा देखिएको छ ।

उनीहरू को हुन् भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।