काठमाडौं, बैशाख ३०
प्रि ओपन सेसनमा नेप्से सूचक १.४३ अंकले बढेको छ । यससँगै आज सूचक २६५०.५४ अंकमा आएको छ ।
सेसन अवधिमा ६९ कम्पनीको १० हजार ६ सय ९२ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ८७ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
aadharbhumi.com