neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • शिक्षक र प्रहरीको झडपमा पत्रकार सबिना कार्की घाइते

शिक्षक र प्रहरीको झडपमा पत्रकार सबिना कार्की घाइते

Apr 27th, 2025

काठमाडौं, बैशाख १४

शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी प्राइम टेलिभिजनकर्मी पत्रकार सबिना कार्की गम्भीर घाइते भएकी छिन्। 

आइतबार नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच भइरहेको झडपमा समाचार संकलनको क्रममा आँखामा चाेट लागेर उनी घाइते भएकी हुन्।

अहिले उनको उपचार तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।