neapl investment mega bank
  • गृहपृष्ठ
  • रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

Apr 21st, 2025

काठमाडौं, बैशाख ८

न्यायाधीश हरि फुयालको इजलासमा रहेको सभापति रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने भएको छ । राहदानी दुरुपयोगसम्बन्धी लामिछानेको रिट फुयालले नहेर्ने निर्णय गरेपछि उक्त मुद्दा हेर्ने नमिल्नेमा राखिएको हो ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी थुनामा राखेको भन्दै आइतबार सर्वोच्च अदालतमा लामिछानेपत्नी निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।