neapl investment mega bank
  • गृहपृष्ठ
  • के एम मिनरलवाटर बडिखेलको पानीमा किरा भेटियो, २५ हजार जरिवाना

के एम मिनरलवाटर बडिखेलको पानीमा किरा भेटियो, २५ हजार जरिवाना

Apr 17th, 2025

ललितपुर, बैशाख ४

ललितपुरमा पिउने पानीमा किरा भेटिएको छ । पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनको लागि ल्याएको पानीको जारमा कीरा भेटिएको हो । ललितपुर महानगरपालिकाले के एम मिनरलवाटर बडिखेललाई रु २५००० जरिवाना गरेको छ ।