neapl investment mega bank
  • गृहपृष्ठ
  • ह्वात्तै बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

Apr 10th, 2025

काठमाडौं, चैत २८

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ह्वात्तै बढेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हाे ।

 बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । मंगलबार एक हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य एक हजार ९०० रुपैयाँ कायम भएको हो ।